नेपाल र किर्गिस्तानबीचको खेल सुरु

डिसी नेपाल
१२ चैत २०७७ १७:३२
156
Shares

काठमाडौं । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल अन्तर्गत नेपाल र किर्गिस्तानबीचको खेल सुरु भएको छ । बिहिबार दशरथ रंगशालामा नेपालले किर्गिस्तानको यू२३ ओलम्पिक टिमसँग प्रतिस्पर्धा गरिरहेको छ ।

नेपालका लागि दुई खेलाडी सन्जोग राई र त्रिदेब गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । किरण चेम्जोङको कप्तानीमा
मैदानमा उत्रेको नेपालको आज पहिलो खेल हो । किर्गिस्तानले भने बंगलादेशसँग उद्घाटन खेल खेलेको थियो । जसमा बंगलादेश बिजयी भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.