भीम रावलको स्पष्टीकरण पत्रमा के छ ? (पूर्णपाठ)

डिसी नेपाल
१२ चैत २०७७ १९:४२
308
Shares

काठमाडौं। एमालेले सोधेको स्पष्टीकरणको जवाफमा एमालेका नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित नेता भीम रावलले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पत्र पठाएका छन्। पत्रको विषय नै ‘स्पष्ट गर्न हुन’ छ। जबकी केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार महासचिब ईश्वर पोखरेलले पठाएको स्पष्टीकरण पत्रको जवाफमा नेता रावलले यो पत्र लेखेका हुन्।

माधव समूहका चारजना नेतालाई चार दिन अघि स्पष्टीकरण सोधिएको पत्र पठाइएको थियो। चारैजना नेताहरुले बिहीबार स्पष्टीकरण दिएका छन् तर अध्यक्ष ओलीसँग उल्टै प्रश्न गरेर। वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष रावलेको पत्रको जवाफ एउटै किसिमको छ। नेता रावलले १४ बुँदमा स्पष्टीकरण त दिएका छन् तर प्रश्न गरेर।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.