सगरमाथा चढ्नु अघि बहराइनका राजकुमारकाे अभ्यास (फाेटाेफिचर)

फुर्पा शेर्पा
३ वैशाख २०७८ ११:०४
384
Shares
काठमाडौं। सगरमाथा आरोहणमा रहेको बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहितको टोली एभरेस्ट बेस क्याम्पमा  अभ्यास गरिरहेका छन्। सगरमाथा आहाेरणका लागि बेसक्याम्प पुगेका उनी खुम्बु आइसफलमा अभ्यास गरिरहेका छन्।
राजकुमार खलिफाससिहतको १६ सदस्यीय टोलीले अझै करिव ३ दिन उक्त क्षेत्रमा अभ्यास गर्ने छ।   सेभेट समिट ट्रेडका अध्यक्ष मिङ्मा शेर्पाले त्यसपछि सगरमाथाकाे आराेहण गर्ने जानकारी दिए।
त्यसपछि क्याम्प टु सम्म पुगेर टाेली फेरि ऐभरेष्ट बेस क्याम फर्कने छ। केही दिन बेस क्याम्पमा आराम गरेर टोलीले सगरमाथा आरोह गर्ने छ। सगरमाथा आरोहणका लागि राजकुमार खलिफासहितको टोली गत चैत २ गते नेपाल आएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.