त्रिदेशीय सिरिजः मलेसिया खराब स्थितिमा

डिसी नेपाल
६ वैशाख २०७८ १४:१९
48
Shares

काठमाडौं । त्रिदेशीय टी२० सिरिज अन्तर्गत आज नेपालले मलेसियासँग आफ्नो दोस्रो खेल खेलिरहेको छ । त्रिवि मैदानमा जारी खेलमा मलेसियाले खराब ब्याटिङ गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १२ ओभरमा ६ विकेट गुमाएर ७७ रन बनाएको छ । मलेसियाले आफ्ना शीर्ष क्रमका सबै खेलाडीलाई चाँडै गुमाएको छ । मलेसियाले छैठौँ विकेटको रुपमा अमिनुद्दिन राम्लीलाई गुमाएको हो । उनी ५ रन बनाएर शाहब आलमको बलमा अभिनाश बोहराको हातबाट क्याच भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *