सशस्त्रका दुई एआईजीको पदावधि थपियो

डिसी नेपाल
१३ वैशाख २०७८ २३:३१
412
Shares

काठमाडौं। सरकारले सशस्त्र प्रहरी बल (एपीएफ)का दुई अतिरिक्त महानिरीक्षक (एआईजी)को पदावधि थप गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले एआईजीहरु पुष्पराम केसी र रामशरण पौडेलको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको हो।

उनीहरु दुबैजनाको पदावधि४ वर्षे पदावधि यही वैशाख २० गते सकिँदै थियो। सशस्त्रमा एआईजीको पदावधि ४ वर्षको हुने व्यवस्था छ। सरकारले एक वर्ष पदावधि थपेपछि उनीहरुले एपीएफमा ५ वर्ष एआईजी हुने अवसर पाउने भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.