प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै

डिसी नेपाल
२० वैशाख २०७८ १४:३६
308
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्वोधन गर्ने भएका छन्। अहिले साँढे तीन बजे देशबासीको नाममा सम्वोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा आज ३ः३०बजे प्रधानमन्त्रीले देशबासीको नाममा सम्वोधन गर्दै हुनुहुन्छ,’ थापाले भने।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने घोषणा गरिसकेका छन्। त्यसका लागि संसदको विशेष अधिवेशन आह्वान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.