सगरमाथाको सफल आरोहण गरेका बहराइनी राजकुमार खलिफाले भेटे परराष्ट्रमन्त्रीलाई

डिसी नेपाल
१० जेठ २०७८ १६:३४
156
Shares

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका बहराइनका राजकुमारले सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसाग भेटेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार राजकुमार शेख मोहम्मद अल खलिफालाई परराष्ट्रमन्त्री ज्ञवालीले सगरमाथा आरोहणमा सफल भएकोमा बधाई दिएका छन्।
सो अवसरमा द्विपक्षीय सम्बन्ध सुधारका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.