विवेकशील साझाका नेता उज्जवल थापाको निधन
काठमाडौं। कोरोना संक्रमणपछि उपचाररत विवेकीशल साझा पार्टीका नेता उज्जवल थापाको मंगलबार निधन भएको छ। उनको मंगलबार अपराह्न ४ बजेर २५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
थापाको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment