थापाको निधनप्रति काँग्रेस सभापतिद्वारा दुःख व्यक्त

डिसी नेपाल
१८ जेठ २०७८ १८:१७
252
Shares

काठमाडौं। विवेशील साझा पार्टीका नेता उज्ज्वल थापाको मंगलबार निधन भएकोमा काँग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। सभापति देउवाले थापाको निधनको खबर आफू निकै दुखी भएको बताएका छन्। उनले थापाको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार निधन भएको थियो। सोमबार थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.