सिन्धुपाल्चोकमा बाढीको बितण्डा (फोटोफिचर)

डिसी नेपाल
२ असार २०७८ ९:०१
308
Shares

काठमाडौं। मंगलबार राति अबिरल बर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा भीषण बाढी आएको छ। बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अबरुद्ध भएको छ।

प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जनाएको छ। मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ। ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.