आज असार २३ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२३ असार २०७८ ६:१६
516
Shares

आज वि.सं.२०७८ साल असार २३ गते, बुधबार । सन् २०२१ जुलाइ ७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । गृष्म ऋतु । असार कृष्ण पक्ष । त्रयदशी तिथी । चन्द्रमा मिथुन राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः १२ र सूर्यास्त बेलुकी ७:४ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी झमेला आउनेछ। आर्थिक काममा अपजस मिल्नेछ। नयाँ काममा बाधा हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथीभाइ भेटघाट हुनेछ। रमाइलोमा दिन बित्नेछ। प्रेममा सुख मिल्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यले साथ दिनेछ। पुरानो काम छिटो बन्नेछ। पुरानो विवाद सल्टिनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सन्तानले धनको सुख दिनेछन्। कला संगीत अध्ययनमा प्रगति हुनेछ। धन दौलतको कारोवार बढ्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साथीभाइसँग छोटो यात्रा हुनेछ। घरायसी विवाद बढ्नेछ। माया प्रेममा तनाव आउनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) जिम्मेवारीमा व्यस्तता बढ्न्छ। अरुको काम गर्नुपर्नेछ। दाजुभाइमा सहकार्य हुनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  नयाँ प्रेममा प्रशन्न्नता बढ्ने । प्रियबाट धनको सहयोग मिल्नेछ। रमाइलो खानपिनमा खर्च हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक  जिम्मेवारी थपिनेछ । पारिवारिक चिन्ता हुनेछ। काम बीचैमा रोकिनेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  सरसामान हराउन सक्नेछ। यात्रा कठिनाइ हुनेछ। स्वास्थ्यमा खर्च बढ्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आम्दामीले पुरानो गर्जो टर्नेछ। सवारी सुख मिल्नेछ। कृषि कर्मबाट धनार्जन हुनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीतिक मोह जाग्नेछ। मानसिक तनाव आउनेछ। मान सम्मानको लोभ जाग्नेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धर्ममा रुचि लाग्नेछ। सहयोगमा दिन बित्नेछ। विदेशवाट सहयोग मिल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.