खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

डिसी नेपाल
१ साउन २०७८ १६:०९
364
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र वृद्धि गरी सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाले आज सरकारका मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई खोप केन्द्र बढाउन निर्देशन दिएका हुन्।

खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि आवश्यकताअनुसार खोप केन्द्र थप गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.