एमाले संसदीय दलको बैठकजारी, माधव समूह अनुपस्थित
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा जारी छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक भइरहेको छ।
बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु भने उपस्थित भएका छैनन् । अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने एक नेताले बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment