कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८२ हजार नाघ्यो

डिसी नेपाल
३ साउन २०७८ १५:०१
144
Shares

बेइजिङ। कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८२ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८२ हजार ३४९ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ९९ लाख ९८ हजार ९५७ जना रहेका छन । विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई १८ मा प्रकाशित गण्ेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका :     तीन करोड , ४० लाख,  ६९ हजार,  ६४ छ लाख ८ हजार ८९८

भारत  : तीन करोड ११ लाख ६ हजार ६५ चार लाख १३ हजार ६०९

ब्राजिल  : एक करोड ९३ लाख ४२ हजार ४४८ पाँच लाख ४१ हजार २६६

फ्रान्स : ५९ लाख १७ हजार ३९७ एक लाख ११ हजार ६५७

रुस : ५८ लाख ६० हजार ११३ एक लाख ४५ हजार २२२

टर्की  : ५५ लाख २२ हजार ३९ ५० हजार ४८८

बेलायत  : ५४ लाख ७ हजार ४२८ एक लाख २८ हजार ९६०

अर्जेन्टिना : ४७ लाख ४९ हजार ४४३ एक लाख १ हजार ४३४

कोलोम्बिया : ४६ लाख २१ हजार २६० एक लाख १५ हजार ८३१

इटाली : ४२ लाख ८४ हजार ३३२ एक लाख २७ हजार ८६४

स्पेन : ४१ लाख २२२ ८१ हजार ९६

जर्मनी : ३७ लाख ५१ हजार २५३ ९१ हजार ३६९

इरान :  ३५ लाख १ हजार ७९ ८६ हजार ९६६

पोल्याण्ड :  २८ लाख ८१ हजार ३५५ ७५ हजार २१२

इन्डोनेसिया : २८ लाख ३२ हजार ७५५ ७२ हजार ४८९

मेक्सिको : २६ लाख ५४ हजार ६९९ दुई लाख ३६ हजार २४०

युक्रेन :  २३ लाख १७ हजार १९८ ५५ हजार १५१

दक्षिण अफ्रिका  : २२ लाख ८३ हजार ८८० ६६ हजार ६७६

पेरु : २० लाख ९२ हजार १२५ एक लाख ९५ हजार ४७

नेड्रल्याण्ड : १८ लाख १६ हजार ६८९ १८ हजार ६०

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *