मतविभाजन शुरु, ओली पनि बैठकमा उपस्थित, देउवासँग मिलाए हात

डिसी नेपाल
३ साउन २०७८ २१:३५
3.7k
Shares

काठमाडौं। प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतको प्रस्तावमा मतविभाजन प्रक्रिया शुरु भएको छ। संसद सचिवालयले मत विभाजनका लागि तीनवटा कोठा व्यवस्थापन गरेको छ। प्रस्तावको पक्ष, विपक्ष र तथस्टका लागि कोठा व्यवस्था गरिएको हो।

यसैबीच छलफल अवधिभर बैठकमा अनुपस्थित रहेका एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली बैठकमा उपस्थित भएका छन्। छलफलका क्रममा प्रधानमन्त्री देउवाले ओली अनुपस्थित भएकोमा चित्त दुखाएका थिए।

तर, ओली बैठबमा आएर देउवासँग हात मिलाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.