५ अर्ब भन्दा बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।
उक्त ट्रेजरी बिल २०७८ भाद्र १ गते परिपक्क हुनेछ। त्यस्तै, बैंकले ९१ दिनको अवधिको लागि २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक २ गते परिपक्क हुनेछ।
यो ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर भोलि बिक्री हुने जनाईएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment