जुवा खेलिरहेका पाँच जना जुवाडे पक्राउ

डिसी नेपाल
४ साउन २०७८ १४:२०
192
Shares

काठमाडौं। काठमाडौको बौद्धमा जुवा खेलिरहेका पाँच जना जुवाडे पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बौद्धले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।

काठमाडौं महानरगपालिका–६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा जुवा खेलिरहेको अवस्थामा ललितपुर गोदावरी घर भएका तारा थापा लगायत पाँचजना रहेको बौद्ध प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ३९ हजार रुपैया समेत बरामद गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.