तोलामा ५ सय रुपैयाँ बढ्यो सुनको मूल्य

डिसी नेपाल
५ साउन २०७८ ११:५१
164
Shares

काठमाडौं। साताको तेस्रो दिन मंगलवार (आज) सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबर भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सोमवार सुन तोलामा ९२ हजार ३ सय रुपैँयामा कारोबार भएको थियो।

यस्तै आज तेजावी सुन तोलामा ९२ हजार ७ सय रुपैँयामा कारोबार हुने छ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १० रुपैँयाले घटेर १२ सय ८० रुपैँयामा कारोबार हुने महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.