कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ९५ हजार नाघ्यो
सांकेतिक तस्वीर
बेइजिङ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ९५ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९५ हजार ८६३ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ८ लाख ९० हजार ६५९ जना रहेका छन । विश्वभर तीन अर्ब ६५ करोड २४ लाख २ हजार ९४० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment