योगेश भट्टराईलाई मातृ शोक

डिसी नेपाल
२३ साउन २०७८ १९:०२
568
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराई र जिल्ला कमिटी उपाध्यक्ष मातृका लाई मातृशोक परेको छ। भट्टराईद्वयकी आमा महेन्द्रादेवीको ९५ बर्षको उमेरमा शनिबार काठमाडौंमा निधन भएको हो ।

उनको भोली विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.