भारतले अफगानिस्तानबाट आफ्ना अधिकारीलाई फिर्ता बोलायो
काठमाडौं । भारतले अफगानिस्तानबाट आफ्ना अधिकारीहरुलाई फिर्ता बोलाएको छ । अफगानिस्तानमा तालिबान र अफगान सेनाबीच भइरहेको हिंसालाई मध्येनजर गर्दै भारतले राजदूतसहित अन्य अधिकारीलाई फिर्ता बोलाएको हो । तालिबानको आक्रमण बढेपछि भारतले आफ्ना अधिकारी फिर्ता गर्नको लागि बिमान पठाएको छ ।
पछिल्लो समय अफगानिस्तानमा तालिबानले आफ्नो आक्रमण बढाएको छ । छिल्ला केही सातायता अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा आक्रमण गरि सरकारी कार्यालय तथा विभिन्न प्रान्तकब्जा गरिरहेको छ । हालसम्म अफगानिस्तानका तालिबानले छ प्रान्तीय राजधानी कब्जा जमाउन सफल भइसकेको विभिन्न समाचारमा जनाइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment