पुरुषोत्तम गैरेको तीज गीत ‘मेरो भगवान’
काठमाडौं । चर्चित गायक पुरुषोत्तम गैरे र चर्चित गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा ‘मेरो भगवान’ बोलको तिज गीत बजारमा आएको छ । तीजको अवसरमा उक्त गीत पुरुषोतम गैरेको युटुव च्यानलबाट डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा विमल पौडेलको शब्दमा गैरेको लय रहेको छ।
गीतसंगै भिडियो निकै उत्कृष्ट तथा समय सान्दर्भिक बनेको छ। म्युजिक भिडियोमा कलाकार बिना बिश्वकर्मा, कुशल अधिकारी र गोविन्द थापाको अभिनय रहेको देख्न सकिन्छ।
भिडियोलाई अजय रेग्मीको छायांकन दिपक विष्टले सम्पादन गरेका छन् भने काजिश श्रेष्ठ ले निर्देशन गरेका छन् ।
भिडियो
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment