निया शर्माको ब्रालेस फोटोसुट चर्चामा, हेर्नुहोस् तस्वीरहरु

डिसी नेपाल
३० साउन २०७८ १०:०५
4.6k
Shares

काठमाडौं। अभिनेत्री निया शर्माको नयाँ फोटोसुट चर्चामा छ । तस्वीरमा निया ब्रालेस छिन् । नियाको यो अवतार फ्यानहरुले निकै मन पराएका छन् । फोटोमा निया पिंक क्रप ज्याकेट, ह्वाइट रिब्ड जिन्समा निकै बोल्ड देखिएकी छिन् ।

नियालाई बोल्ड र खुला तस्वीरका कारण ट्रोल पनि गरिन्छ । तर, नियालाई यी आलोचनाले कुनै फरक परेको देखिँदैन । नियाको पछिल्लो समय पनि निकै आलोचना भएको थियो तर उनले त्यसलगत्तै झनै बोल्ड फोटो शेयर गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.