कांग्रेस महाधिवेशन : पालिका, नगर कार्यसमिति चुन्ने व्यवस्था संशोधन

डिसी नेपाल
३१ साउन २०७८ १४:५२
108
Shares

काठमाडौं। नेपाली कांग्रेस शनिवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले गाउँपालिका, नगरपालिका, उपमहानगरपलिका र महानगपालिकाको कार्यसमिति चुन्ने व्यवस्था संशोधन गरेको छ।

यसअघिका अधिवेशनमा सबै क्रियाशील सदस्यले चुन्ने व्यवस्था संशोधन गरेर वडा सभापति र क्षेत्रीय प्रतिनिधिले मात्र पालिका र नगर अधिवेशनमा मतदान गर्ने पाउने निर्णय गरेको छ।

सभापतिबाहेक कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार भने क्रियाशील सदस्य पनि बन्न पाउँछन्। यसका लागि मतदाता भने वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गर्ने निर्णय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.