काबुल विमानस्थलबाट व्यावसायिक उडान स्थगित

डिसी नेपाल
३१ साउन २०७८ २३:१७
1.4k
Shares

काठमाडौं । काबुलको अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै व्यावसायिक उडान स्थगित गरिएको छ । नेटोका एक अधिकारीका अनुसार विमानस्थालबाट सैन्यविमान मात्र उडान गर्न अनुमति दिइएको छ ।

आइतबार तालिबानले राजधानी आफगानिस्तानको काबुल नियन्त्रणमा लिएसँगै काबुलबाट हजारौँ मानिस बाहिरिएका छन् । बाह्य देशहरुले आफ्ना नागरिक फिर्ता लैजान विमान पठाएका छन् भने अफगानिस्तानका नागरिकहरु पनि देश छाडेर भागेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *