प्रतिनिधिसभाकाे बैठक बस्दै

डिसी नेपाल
३२ साउन २०७८ ८:५७
128
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार (आज) बस्ने भएको छ। आज दिउसो १ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

सोमबार दिउँसो १ बजे बस्ने बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ।

पुनस्र्थापना भएपछि संसदले विजनेस नपाएको भन्दे आलोचना भइरहेको अवस्थामा आज २ वटा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.