नेपालले अर्को महिना पपुआ न्यू गिनीसँग एकदिवसीय सिरिज खेल्ने

डिसी नेपाल
३२ साउन २०७८ १५:३६
144
Shares

काठमाडौं। नेपालले अर्को महिना ओमानमा पपुआ न्यू गिनीसँग एकदिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ । ओमानमा हुने आइसीसी क्रिकेट वर्ल्ड कप लिग २ को खेल अगावै नेपालले २ एकदिवसीय खेल्ने भएको हो ।

नेपालले पहिलो खेल सेप्टेम्बर ५ (भदौ २० गते) र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २३ गते) खेल्नेछ । सेप्टेम्बर ५ मा खेल्ने खेल दिउँसोमा हुनेछ भने सेप्टेम्बर ८ को खेल दिन र रातमा हुनेछ । ओमानमा यस वर्ष टि–२० विश्वकपका खेलहरु पनि हुँदैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *