दल विभाजन सम्बन्धी अध्यादेश सरकारकाे निन्दनीय कदम : एमाले

डिसी नेपाल
१ भदौ २०७८ १३:३६
320
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षा नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेशकाे प्रतिवाद गर्ने निर्णय गरेकाे छ। एमाले स्थायी कमिटीको मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यादेश ल्याउने सरकारले योजना निन्दनीय र अस्वीकार्य भएको ठहर गरेको हो।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको विभाजनकारी योजनाको आफूहरुले शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.