मौनी रोयले शेयर गर्नेबित्तकै किन डिलिट गरिन् यी बोल्ड फोटोहरु ?
काठमाडौं। बलिउड अभिनेत्रीले आफ्ना केही बोल्ड फोटोहरु इन्स्टाग्राममा शेयर गरेको केही समयमै डिलिट गरेकी छिन् । माल्दिभ्समा विदा मनाइरहेकी मौनीले मंगलबार यी फोटोहरु शेयर गरेकी थिइन् । उनले गुलाबी बिकिनिमा खिचेका यी फोटोहरु शेयर गरेको केही समयमै डिलिट गरिन् ।
उनले अचानक फोटोहरु किन डिलिट गरिन् भन्ने स्पष्ट छैन । तर, शेयर गरेको केही समयमै भाइरल भएकाले यी फोटोहरु उनको नामबाट बनेका फ्यान पेजहरुमा देख्न सकिन्छ । मौनीले बेलाबेलामा यस्ता बोल्ड फोटोहरु शेयर गरिरहन्छिन् । मौनीको अब ब्रह्मास्त्र फिल्म आउँदैछ ।





प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment