आज भदाै ६ गते आइतबार, जनै पूर्णिमा, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
६ भदौ २०७८ ६:४६
1.4k
Shares

आज वि.सं.२०७८ साल भदाै ६ गते, आइतबार । सन् २०२१ अगस्त २२ तारिख। आज जनै पूर्णिमा । नेपाल संवत् ११४१ । दक्षिणायन। वर्षा ऋतु । साउन शुक्ल पक्ष। पूर्णिमा तिथी । चन्द्रमा कुम्भ राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः१२ र सूर्यास्त बेलुकी ७:२ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गायन एवं सांगितिक रुचि बढ्नेछ। भाग्यले साथ दिनाले वैदेशिक काममा प्रगति मिल्नेछ। शैक्षिक क्षेत्रमा प्रगति हु्ुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरायसी माहोल बिग्रिनेछ। शंकाले वैमनस्यता आउनेछ । प्रयासले अन्तिममा वन्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) हतारमा काम बिग्रिनेछ। दौड धुप बढी हुनेछ। दाजुभाइले साथ दिनेछन्।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धनमा सन्तुष्टि मिल्नेछ। वाणीले साथ दिनेछ। कुटुम्ब नजीक पर्नेछन्।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सन्तानबाट प्रशन्नता बढ्नेछ। सामाजिक पहिचान मिल्नेछ। साथीभाइसँग रमाइलो हुनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) खर्चको दायरा बढ्नेछ। अनावस्यक कामले सताउनेछ। लामो यात्राले तनाव हुनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  सामान्य व्यापार बढ्नेछ। मित्रको सहयोग मिल्नेछ। धनको जोहो हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीतिक फाइदा हुनेछ। रोजगारीको अवसर देखिनेछ । ठुलाबडाले साथ दिनेछन्।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  धार्मिक भावना आउनेछ। यात्रामा सफलता मिल्नेछ। पुरानो काम सुचारु हुनेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) वैदेशिक काम अधुरो हुनेछ। झन्झट व्यहोर्नु पर्नेछ। चिसोले स्वास्थ्य वाधा आउनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) यात्राको सुख मिल्नेछ। पारिवारिक भेटघाट रहनेछ। व्यवसायिक दौडधुप हुनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा सुधार हुनेछ। प्रतिष्पर्धीहरु पर जानेछन्। किनमेलमा बढी खर्च हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.