भारत टस जितेर ब्याटिङमा, पाँच ओभर पुरा नहुँदै दुई विकेट गुम्यो
काठमाडौं । इंग्ल्याण्ड भ्रमणमा रहेको भारतले आज तेस्रो खेल खेलिरहेको छ । लिड्समा भएको खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको छ ।
भारतले ५ ओभर पुरा नहुँदै दुई विकेट गुमाएको छ । खेलको पाँचौ बलमै ओपनर केएल राहुल आउट भएका थिए भने ४.१ ओभरमा अर्का ब्याटर चेतेश्वर पुजारा आउट भए । भारतले अहिले ६ ओभरमा ८ रन बनाएर दुई विकेट गुमाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment