नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण
तस्वीर : न्युजकारखाना डटकम
विराटनगर। प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment