सिकन्दर राजाले विराटनगरबाट ईपीएल खेल्ने

डिसी नेपाल
१४ भदौ २०७८ १६:५८
48
Shares

काठमाडौं । जिम्बावेका अलराउण्डर सिकन्दर राजाले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

जिम्बावेका कप्तान समेत रहेका सिकन्दरले विराटनगर वारिवर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।

विराटनगरले सोमबार सिकन्दरलाई अनुबन्ध गरिएको जनाएको छ। पहिलो विदेशी खेलाडीको विराटनगरले रुपमा सिकन्दरलाई अनुबन्ध गरेको हो।

जिम्बावेका लागि उनले १ सय ५ एकदिवसीय अन्तराष्ट्रिय, १७ टेस्ट र ४२ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *