प्रिती आलेको तीज गीत सार्वजनिक [भिडियो सहित]

डिसी नेपाल
१६ भदौ २०७८ १२:२६
14.2k
Shares

काठमाडौं । हिन्दु महिलाह?को महान चाँड ‘तीज’ नजिकिँदै जाँदा ‘तीज’का गीतह? पनि एकपछि अर्को गर्दै सार्वजनिक हुनेक्रम जारी छ ।

‘तीज’का गीतह?को यही भीँडमा गायिका प्रिती आलेको स्वरमा सजिएको ‘कालो चश्मा लाउने हो ! नाच्ने हो !’ बोलको गीत सार्वजनिक गरिएको छ । रोजिना ढकालको शब्द रहेको गीतको भिडियोमा स्वयं रोजिना र प्रिती आफैं देखिएका छन् ।

गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका छन् भने सहायक निर्देशकमा साइब्रत राज आचार्य रहेका छन् । निर्देशनको क्रिएटिभ पाटो भने जया शर्माले हेरेकी छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

सुवोल थापाले नृत्य निर्देशन गरेको गीतको भिडियो ‘हाइलाइट्स नेपाल’को युट्यूबबाट सार्वजनिक गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.