हत्या अभियोगमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैदको फैसला

डिसी नेपाल
१७ भदौ २०७८ २३:२५
2.0k
Shares

काठमाडौँ । समरी जनरल सैनिक अदालतले सिपाही गंगाधर ढकाललाई हत्या अभियोगमा जन्म कैदको फैसला सुनाएको छ ।

सेनाका हुद्दा भरत गुरुङ्गको हत्या गरेको अभियोगमा कोर्ट अफ इन्क्वायरीको प्रतिवेदनको आधारमा सिपाही ढकाललाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी आजीवन काराबासको सजाय सुनाइएको सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.