नेपाल-भारतको फुटबल हेर्न एमाले अध्यक्ष ओली पुगे दशरथ रंगशाला
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र भारतको मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशाला पुगेका छन्। आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन्।

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा जारी छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment