नेपाल–भारत मैत्रीपूर्ण फुटबलः भारतले गर्‍यो पहिलो गोल

डिसी नेपाल
२० भदौ २०७८ १८:५२
792
Shares

काठमाडौं । नेपाल–भारत पहिलो मैत्रीपुर्ण खेलमा भारतले पहिलो गोल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलको ६२ औं मिनेटमा भारतलाई अग्रता दिलाएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *