गीतकार ज्ञानेश्वरको ‘मन पराए तिमीलाई’ सार्वजनिक [भिडियो]

डिसी नेपाल
२१ भदौ २०७८ १२:४३

काठमाडौं । गीतकार ज्ञानेश्वर तिवारीको शब्दमा नयाँ गीत ‘मन पराए तिमीलाई’ सार्वजनिक भएको छ। जहाँ दिपक शर्माको संगीत र डेविट शंकरको स्वर सुन्न सकिन्छ।

सार्वजनिक म्युजिक भिडियोमा सरोज खनाल ,रजनी केसी र सरोज दाहालको अभिनय देख्न सकिन्छ। गीतमा नेपाल प्रतिको प्रेम र एक जोडीको प्रेम देखाइएको छ। राजु अधिकारिले निर्देशन गरेको म्युजिक भिडियोमा जय राम थापाको छायांकन , मन्दील श्रेष्ठको सम्पादन, बिनय कंसाकारको कलर र अम्बिका अधिकारिको निर्माण रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.