कांग्रेस संसदीय दलको बैठक मंगलबार

डिसी नेपाल
२१ भदौ २०७८ १७:१०
56
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ । मंगलबार दिउँसो २ बजे संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा दलको बैठक बस्ने काँग्रेस संसदीय दलकाो कार्यालयले जनाएको छ ।

संघीय संसद्का दुवै बैठक बुधबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ । मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.