एमसीसी सम्झौता यथावत् अनुमोदन गर्नु राष्ट्रघातः भीम रावल
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले शनिबार राति ट्विट गर्दै एमसीसी सम्झौता अहिलेकै अवस्थामा अनुमोदन गर्नु राष्ट्रघात हुने बताएका छन् ।
“बाह्य शक्तिको स्वार्थका पृष्ठपोषकहरू राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको कुरा सुन्नासाथ उत्तेजित हुन्छन्,” उनले लेखेका छन्, “उपनिवेश वा बाह्य शक्तिको हस्तक्षेपमा रहेका देश, सरकार र नेताले मात्र राष्ट्रिय हितका कुरा गर्दैनन्, अरूले गर्छन् । एमसीसी सम्झौता यथावत् अनुमोदन गर्नु राष्ट्रघात हुन्छ ।”
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment