चार जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगियो
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद कैलाली, सुर्खेत, डोल्पा र सर्लाही जिल्लामा मिलेको छ ।
उक्त विवादका कारण ती जिल्लामा कांग्रेसको अधिवेशन हुन सकेको थिएन । शनिबार क्रियाशील सदस्यता विवाद टुंगिएको कार्यदलका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए । बाँकेको क्रियाशील सदस्यता विवाद पनि आजै टुंग्याउन प्रयास जारी रहेको चौधरीले बताए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment