पाण्डेलाई गृह जिल्लामै कालोझण्डा !

डिसी नेपाल
२ असोज २०७८ १९:२५
560
Shares

काठमाडौं । बाजुरामा कांग्रेसकै कार्यकर्ताले बद्री पाण्डेलाई कालो झण्डा देखाएका छन् ।

बाजुरामा शनिबार जिल्लाका शीर्ष नेताको बैठक चलिरहेका बेला सभापति देउवा पक्षधर युवा र कार्यकताले नेपाली कांग्रेसका केन्द्रीय सदस्य पाण्डेलाई कालो भण्डा देखाएका हुन् ।

केन्द्रीय सदस्य पाण्डेले क्रियाशील सदस्यता काटेको भन्दै नाराबाजीसहित उनीहरुले विरोध पनि गरेका छन् । त्रिवेणी नगरपालिका–४ का वडा सभापति जयबहादुर साँउदले नेता पाण्डेले बाजुराको त्रिवेणी नगरपालिका–१ देखि ९ वडा सम्मका कार्यकर्ताको क्रियाशील सदस्यताको नामावली काटिदिएकाले कालो झण्डा देखाएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.