नेकपा (एस) धनुषा जिल्ला अध्यक्षमा पण्डित

डिसी नेपाल
४ असोज २०७८ १४:१६
24
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टी धनुषा जिल्लाको अगुवा कार्यकर्ताको भेलाले  रामचन्द्र पण्डित लाई जिल्ला अध्यक्षमा चयन गरेको छ।उनको अध्यक्षतामा २ सय १ सदस्यीय जिल्ला कमिटी बनेको छ।

आइतबार भएको पार्टीको अगुवा कार्यकर्ता भेलाले पण्डितलाई जिल्ला अध्यक्षको चयन गरेको हो। र उनकै अध्यक्षतामा जिल्ला कमिटि पनि बनेको छ।
भेलाले जिल्ला उपाध्यक्षमा शितल साह, सचिवमा सोमप्रसाद शर्मा र उप–सचिवमा राजकुमार यादवलाई चयन गरेको छ।यस अघि पण्डित एमाले विभाजन हुनुपूर्व पार्टीको धनुषा जिल्ला उपाध्यक्ष थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.