गभर्नरलाई कोरोना संक्रमण

डिसी नेपाल
७ असोज २०७८ १९:३४
64
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गभर्नर अधिकारीले दुईवटा भ्याक्सिन लगाएपनि कोरोना संक्रमण भएको हो । गभर्नर अधिकारी अहिले घरमा नै बसेका छन् ।

उनलाई केही दिनयता जिउ दुख्ने र ज्वरो आउनेजस्ता लक्षणहरु देखिएका थिए। लक्षणहरु देखिएपछि अधिकारीले परीक्षण गराएका थिए। पोजेटिभ रिपोर्ट आएपछि अधिकारी आइसोलेसनमा बसेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.