ललितपुर कांग्रेस पलिका अधिवेशन ११ गते हुने
काठमाडौं। नेपाली कांग्रेस ललितपुरले ललितपुर जिल्लाका सबै नगर अधिवेशन निर्धारित मितिभन्दा २ दिन ढिला हुनेभएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार,वडा अधिवेशन सकिएका जिल्लामा नगर अधिवेशन यही असोज ९ गते गर्ने तयभए पनि ललितपुरमा भने,असोज ११ गते गर्ने निर्णय गरेको छ।
बिहिवार ललितपुर कांग्रेसले सार्वजानिक गरेको विज्ञप्ती अनुसार कार्यतालिका २ दिन हेरफेर गरेको हो।

प्रतिक्रिया














Facebook Comment