बजेट खर्च गर्ने बाटो खुल्यो
काठमाडौं। झण्डै २ हप्तादेखि बजेट खर्च गर्न नपाइ बजेट होलिडेको अवस्था रहेकोमा अब भने बजेट खर्च गर्ने बाटो खुलेको छ । सरकारले ल्याएको बजेट यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएकोमा उक्त बजेट राष्ट्रपतिबाट प्रमाणिकरण भएको हो ।
राष्ट्रपतिले विनियोजन विधेयक २०७८ प्रमाणिकरण गरेको व्यहोरा राष्ट्रपति कार्यालयले प्रतिनिधिसभामा पठाएको थियो । उत्त, पत्र सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा पढेर सुनाएका थिए । एमालेले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेपछि सत्तापक्षले पेलेरै नाराबाजीका बीच विधेयक पारित गरेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment