‘दिलकी रानी’मा सराेज र आश्मा [भिडियाे]
काठमाडौं । ‘दिलकी रानी’ सार्वजनिक भएको छ । सरोज अधिकारी र आश्मा बिस्वकर्माले अभिनय गरेको गीतमा दुई चर्चित गायक प्रबिशा अधिकारी र बादल थापाको स्वर सुन्न सकिन्छ ।
गीतमा शब्द सुरेश राना र म्युजिक गायक थापाकै रहेको छ गीत रिलिज अघिनै टिकटकमा लोकप्रिय भैसकेको छ निभान इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतलाई रामजि लामीछानेले निर्द्शन ,कोरियोग्रफि गरेका हुन । म्युजिक भिडियोमा सौरभ लामाको छायांकन, भुपेन्द्र अधिकारिको सम्पादन ,रेनिश फगोको कलर ,श्रीकृष्ण श्रेष्ठको भिएफएक्स ,सुरेश कफ्लेको ड्रोन र अनिता ग्वचाको मेकअप देख्न सकिन्छ।
गीतलाई निर्माण राजन लम्साल र रेखा वाग्लेले गरेका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment