माओवादी नेता वर्षमान पुन उपचारका लागी विदेश जाँदै

डिसी नेपाल
१२ असोज २०७८ १५:२६
72
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारको लागि बैंकक लगिने भएको छ।पुनको परिवारको स्रोत अनुसार,जन्डिस बढेका कारण उनलाई बैंकक लाग लागिएको हो।

जन्डिसका कारण राजधानीको सुमेरु अस्पतालमा दुई दिनदेखि उपरचाररत पुनलाई बुधबार बिहान बैंकक लैजान लागिएको बताइएको छ।पुन लामो समयदेखि जन्डिसको समस्याबाट ग्रसित रहेका छन्। यसअघि पनि पुनले बैंककमै उपचार गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.