ईपीएल लिग पोखराले ललितपुरलाई ९ विकेटले जित्यो

डिसी नेपाल
१३ असोज २०७८ १३:३३
144
Shares

काठमाडौं। एभरेस्ट प्रिमियर लिग(ईपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट विरुद्द ९ विकेटको सानदार जीत निकालेको छ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएर ५२ रनको लक्ष्य दिएको थियो।वर्षातले मैदान ओसिलो भएको कारण ७ ओभरमा छोट्याईको थियो। अव दोस्रो खेल भैरहवा ग्याडियर्स र बिराटनगर वारियर्सबीच हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *