विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गर्दै ललितपुर
काठमाडौं।एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज शुक्रबार दुई खेल हुँदैछ । बिहानी सत्रको पहिलो खेलमा अहिले विराटनगर वारियर्सले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ ।
टस हारेको कुशल भुर्तेलको ललितपुर प्याट्रिएट्सले सुरुमा ब्याटिङ गर्ने भएको हो । आज दुबै टोली पहिलो जितको खोजीमा छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment